फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल सुरु, यस्तो छ सुरुवाती लाइनअप


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल सुरु भएको छ । सुरुवाती लाइनअप यस्तो छ ।

फ्रान्स

गोलकिपर: ह्युगो लोरिस

डिफेन्डर: थिओ हर्नान्डेज, जुल्स कौंडे, राफेल वाराने, डेओट उपमेकानो

मिडफिल्डर: एन्टोइन ग्रिजम्यान, एड्रियन राबियोट, ओरेलियन चौआमेनी

फरवार्ड: केलियन एमबाप्पे, ओलिभर गिराउड, उसमान डेम्बेले

 

अर्जेन्टिना

गोलकिपर: एमिलियानो मार्टिनेज

डिफेन्डर: क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, नाहुएल मोलिना, निकोलस टाग्लियाफिको

मिडफिल्डर: एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज, रोड्रिगो डी पल, एन्जेल डी मारिया

फरवार्ड: जुलियन अल्भारेज, लियोनेल मेस्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com