सम्पत्ति शुद्धीकरण मुद्दामा चर्चित बलिउड अभिनेत्री ज्याकलिनलाई जमानत


प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो ।

यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com