न्युयोर्कमा मनाइयो इन्द्रजात्रा (फोटो फिचर )


प्रकाशित मिति : आश्विन ५, २०७९ बुधबार

न्युयोर्कमा नेवारी समुदायले विभिन्न झाँकी र रथसहित इन्द्रजात्रा मनाएका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा ज्याक्सनहाइटको डाइभर्सिटी प्लाजामा सांस्कृतिक प्रस्तुतीहरुका साथमा इन्द्रजात्रा मनाइएको हो ।

इन्द्रजात्राका केही तस्वीरहरु

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com