नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीद्वारा राजीनामा


प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली फुटबलको सेवामा ५२५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com