जब न्युयोर्कको आकाश फायरवर्कमा चम्कियो (९ तस्विर)


प्रकाशित मिति : २१ असार २०७४, बुधबार

स्वतन्त्रता दिवशको उत्सव मनाउने क्रममा न्युयोर्कको आकाश यसरी चम्किएको थियो । म्यानहटनको इस्ट रिभरमा २४ देखि ४१ औं स्ट्रीटसम्म र न्युजर्सीको एक्सचेन्ज प्लेस नजिक हड्सन रिभरको फायरवर्क यस्तो देखियो । हेर्नुहोस् एपी र गेटीका तस्विरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com