भारतीय सेनाद्वारा अनधिकृत प्रवेशको प्रयास असफल बनाएको दाबी


प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार

भारतीय सेनाले सोमबार राति जम्मूको राजौरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) बाट अनधिकृत प्रवेशको प्रयासलाई विफल पारेको छ । जम्मुस्थित एकजना सुरक्षा अधिकारीका अनुसार भारतीय सेनाले जम्मू कश्मीरको राजौरीको नौशेरा क्षेत्रमा एलओसी बाट भारत प्रशासित क्षेत्रमा प्रवेश गर्न भएको प्रयासलाई सफलतापूर्वक रोकेको तथा विस्तृत विवरणको प्रतीक्षा भइरहेको बताएका छन् ।

यसअघि अस्ति आइतबार भारतीय सेनाले नौशेरा शहरको सेहर माकरी क्षेत्रमा एलओसीमा आत्मघाती हमला गर्न आएको गरेको अनधिकृत व्यक्तिलाई पक्राउ गरेको थियो । छब्बीस वर्षीय तबारक हुसेनलाई सोमबार राति पक्राउ गरिएको तथा निजलाई राजौरी जिल्लाको नौशेरा शहरको सेहर माकरी क्षेत्रमा सेनाको सेनाले समातेको ती अधिकारीले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com