वर्षाले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति, मर्मत गरिँदै
प्रकाशित मिति : जेष्ठ २६, २०७९ बिहीबार
Xo’dkfOk /fv]/ agfPsf] af6f]df Iflt l;Gw’kfNrf]s, @^ h]7 M lg/Gt/sf] jiff{kl5 cfPsf] af9Ln] d]nDrLsf] km§]df Xo’dkfOk /fv]/ agfPsf] af6f]df Iflt ubf{ cfjfthfjtdf ;d:of . o;af6 ^ j6f j8fsf gful/s k|efljt ePsf 5g . ut c;f/ ! sf] af9Ln] kSsL k’n aufPsf] lyof] . tl:a/ M b]j/fh ;’j]bL÷/f;;
अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ ।
वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ ।
पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङसहितको टोलीले उक्त क्षेत्रको अनुगमन गरेपछि पुलको मर्मत थालिएको छ ।
मेलम्ची नगरपालिका–७ र ११ जोड्ने फट्टेमा अस्थाई कल्भर्टमा क्षति पुगेसँगै यातायात सेवा अवरूद्व भएको छ






