सिंगो गाउँमा १७ भोट मात्रै


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ । बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् ।  वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भएका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।

ताप्लेजुङ सदरमुकामबाट तीन दिन हिँडेर मात्र पुग्न सकिने फक्तालुङ गाउँपालिका ७ को याङ्मा गाउँ । तस्विर : आनन्द (कान्तिपुरबाट)
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com