३१ औ अन्तरास्ट्र्य श्री कृष्ण जगन्नाथ रथयात्रा सम्पन्न (रथ यात्राको तस्बिरहरु)


प्रकाशित मिति : असार ११, २०७४ आईतबार

इस्कोन (श्री श्रीमद अभयचरणारबिन्द भक्तीवेदान्त स्वामी प्रभुपाद सस्थापकाचार्य अन्तरास्ट्र्य कृष्णभाबनामृत संघ नेपाल) ढ्वारा आयोजित ३१ औ  रथ  यात्रा गरियको हो रथ यात्रा जमल, दरबार मार्ग, कम्लादी, पुतलीसडक , भद्रकालि हुँदै खुल्ला मन्चमा आयर रथ यात्रा लाई विसर्जन गरियको थियो  |

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com