काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा काँग्रेसका कार्की निर्वाचित


प्रकाशित मिति : जेष्ठ ५, २०७९ बिहीबार

काठमाडौंको कागेश्वरी मनोहराको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका उम्मेदवार उपेन्द्र कार्की मेयरमा निर्वाचित भएका हुन् । कार्की ११ हजार ३ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण ढुंगानाले ८ हजार २ सय ६३ मत प्राप्त गरे ।

उपमेयरमा भने एमालेकी उम्मेदवार शान्ता थापा विजयी भएकी छिन् ।​ उनले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले माओवादी केन्द्रका भोला चापागाईंलाई पराजित गरिन् ।​

चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् । २०७४ मा कागेश्वरी मनोहरामा एमाले मेयर र उपमेयर मै विजयी भएको थियो ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com