युक्रेन आक्रमणको समर्थनमा निकालेको र्‍यालीमा सहभागी ओलम्पिक च्याम्पियनमाथि लाग्यो प्रतिबन्ध


प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार

रुसका ओलम्पिक च्याम्पियन इभजेनी राइलोभलाई पौडी खेल्ने विश्व प्रशासकीय निकाय फिनाले ९ महिनाको प्रतिबन्ध लगाएको छ । युक्रेनमा रुसको आक्रमणको समर्थनमा निकालिएको र्‍यालीमा भाग लिएपछि इभगेनीविरुद्ध यो कारबाही गरिएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा मस्कोको लुज्निकीमा यो र्‍याली आयोजना गरेका थिए। र्‍यालीमा भाग लिने खेलाडीमध्ये २५ वर्षीय राइलोभ पनि एक थिए।

उनीहरु सबैले युद्धको समर्थनमा Z अक्षरले लेखिएको लुगा लगाएका थिए । टोकियो ओलम्पिकमा राइलोभले १०० मिटर र २०० मिटर दौडमा स्वर्ण पदक जितेका थिए।

फिनाले भनेको छ, उनले राइलोभलाई “फिनाले आयोजना गरिरहेको सबै प्रतियोगिता र गतिविधिहरु” मा प्रतिबन्ध लगाईरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, यस वर्षको अन्त्यसम्म सबै रूसी र बेलारूसी पौडी खेलाडीहरूलाई फिनाका कार्यक्रमहरूमा भाग लिन निषेध गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com