युक्रेनको विषयमा रुसी नीति नै गलत थियो,रुस आफ्नो गल्ती स्वीकार्न डराइरहेको छ : राष्ट्रपति जेलेन्स्की


प्रकाशित मिति : चैत्र २८, २०७८ सोमबार

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सीकले राति अबेर फेसबुकको माध्यमबाट देशका जनतालाई रुस विरुद्ध लड्न तयार हुन आग्रह गरेका छन् । उनले रुसी बलले यातना दिएको बताउँदै कायरताको आरोप पनि लगाएका छन् ।

उनले भने,‘उनीहरुले हाम्रो बिरुद्धमा पहिले भन्दा पनि धेरै क्षेप्यास्त्र प्रहार गर्न सक्छन् र थप हवाई हमला पनि गर्न सक्छन् । तर हामी यसका लागि तयारी गरिरहेका छौँ ।’

युक्रेनमा भइरहेको ठूलो संख्याका मानिसको मृत्युका लागि रुसले किभलाई जिम्मेवार ठहराएको भन्दै उनले यो मस्कोको कमजोरी भएको बताएका छन् । उनले भने,‘रुसले बुचामा भएको हत्या आफूले नगरेको भई किभलेनै गरेको बताउँदै आएको छ । तपाईलाई थाहा छ यस्तो किन भन्दैछ ? किनकी यो कायरता हो ।’

युक्रेनको विषयमा रुसी नीति नै गलत भएको बताउँदै उनले यसलाई स्वीकार गर्नबाट रुस डराइरहेको बताएका छन् । आफ्नो अवास्तविक महत्वाकांक्षा पुरा गर्नका लागि उनीहरुले युद्ध सुरु गरेको पनि जेलेन्स्की​ उनले भने,‘यो सबै कायरता हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जब कायरता बढ्छ तब त्यो विनाशमा बदलिन्छ । जब मानिसमा आफ्नो गल्तीको स्वीकार गर्ने, माफी माग्ने, वास्तविकताको अनुकूल हुने, सिक्ने साहस हुँदैन, तब उ राक्षस बन्न जान्छ । जब विश्वले यसलाई बेवास्ता गर्छ तब राक्षस विश्वले आफ्नो अनुकुल बनाउन थाल्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com