नेपाली हस्तकलाको सम्भावना,


प्रकाशित मिति : जेष्ठ १८, २०७४ बिहीबार

हस्तकला भन्ने बित्तिकै हातले बनाउने कला यो कुरामा कुनै दुबिदा नै छैन र नेपालमा हस्तकलाको कुरा गर्ने हो भने यहाँ उत्पादित समान हरु कारीब ८० देश तिर निर्यात हुने गर्दछ ।

जस्तै युरोपका विभिन्न देश अमेरिका, जापान, कोरिया चाइना भारत लगायतका रहेका छन् । सवैभन्दा बढी अमेरिकामा गइरहेको छ ।


तर यस्को आपुर्ती गर्न भने सहज भईनरहेको व्यवसाही बताउछन । कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव हुनु नयाँ जनशक्ति उत्पादनका लागि ट्रेनिङ सेन्टर नहुनु । उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्न बैंकको ऋणदेखि लिएर इन्सेन्टिभको व्यवस्था गर्न नसक्नु ।यी कारणहरुले गर्दा उद्योग सञ्चालन गर्न कठिन भयको छ । प्रविधिको पनि विकास हुन सकेन । अहिलेसम्म पुरानै टेक्नोलोजी प्रयोग भइरहेको छ । अहिले सरकारले हस्तकला नीति पनि बनाउन सकेको छैन । हस्तकला नीति नहुँदा समग्रमा हस्तकलाको विकास हुन नसकेको गुनासो व्यवसाहीहरुको रहेको छ।


यदी यो बिषयमा अली ध्यान दिन सके हस्तकला बाट नेपाली पनि बेदेशी भुमी मा देखिने थियो नै साथ साथै नेपालीहरुको आय स्तरमा पनि बृद्धी हुने थियो कि ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com