जिदानलाई कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

❒ स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण

❒ संक्रमण देखिएपछि जिदान हाल सेल्फ आइसोलेसनमा

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ । जिदानलाई शुक्रबार कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।

संक्रमण देखिएपछि जिदान हाल सेल्फ आइसोलेसनमा बसेको बताईएको छ ।

ला लिगा अन्तर्गत यसै साता रियलले एलाभेसविरुद्ध खेलदैछ । त्यसपछि लेभान्टे, हुएस्का र गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । अब जिदानको असिस्टेन्ट डेभिड बेटोनीले एलाभेसविरुद्धको खेलमा रियलको टिम सम्हाल्नेछन् । साविक विजेता रियल लिगको दोस्रो स्थानमा छ । पछिल्लोसमय रियलले कमजाेर प्रदर्शन गर्दै आएको छ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com