जिदानलाई कोरोना संक्रमण पुष्टि


प्रकाशित मिति : माघ १०, २०७७ शनिबार

❒ स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण

❒ संक्रमण देखिएपछि जिदान हाल सेल्फ आइसोलेसनमा

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला । 

स्पेनिस क्लब रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानलाई कोरोना संक्रमण भएको छ । जिदानलाई शुक्रबार कोरोना पुष्टि भएको क्लबले जनाएको छ ।

संक्रमण देखिएपछि जिदान हाल सेल्फ आइसोलेसनमा बसेको बताईएको छ ।

ला लिगा अन्तर्गत यसै साता रियलले एलाभेसविरुद्ध खेलदैछ । त्यसपछि लेभान्टे, हुएस्का र गेटाफेसँग प्रतिस्पर्धा गर्दैछ । अब जिदानको असिस्टेन्ट डेभिड बेटोनीले एलाभेसविरुद्धको खेलमा रियलको टिम सम्हाल्नेछन् । साविक विजेता रियल लिगको दोस्रो स्थानमा छ । पछिल्लोसमय रियलले कमजाेर प्रदर्शन गर्दै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com