हत्या गरिएका रङ्गकर्मी विक्रम परियार प्रति श्रद्धाञ्जली (फोटो फिचर )


प्रकाशित मिति : जेष्ठ २, २०७४ मंगलबार

तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गरिदै ।

तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गरिदै आफन्तजन ।

तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गर्दै वनमन्त्री शङ्कर भण्डारी ।

तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गरिदै ।

तनहुँको दमौलीमा आइतबार अज्ञात समुहबाट हत्या गरिएका रङ्गकर्मी विक्रम परियारको पार्थिक शरिरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जली व्यक्त गर्दै नेपाल सङ्गीत नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त जोशी ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com