बाइडेनको मन्त्रिपरिषद्


प्रकाशित मिति : माघ ७, २०७७ बुधबार

राष्ट्रपति जो बाइडेनको मन्त्रिपरिषद्मा उपराष्ट्रपति कमला ह्यारिससहित १५ वटा विभिन्न कार्यकारी विभागका प्रमुखहरु हुनेछन् । त्यो बाहेक अन्य केही पदहरु पनि मन्त्रिपरिषद् स्तरका हुन् । कमला हयारिससहितका २६ मन्त्रिपरिषद् स्तरका पदमा १२ जना महिला रहेका छन् । बाइडेनको मन्त्रिपरिषद्मा कमला ह्यारिससहित ६ जना अश्वेत, एकजना आदिवासी अमेरिकन, ४ जना ल्याटिनो, २ जना एसियन, १२ जना श्वेत अमेरिकन रहेका छन् ।

उपराष्ट्रपति कमला ह्यारिस

 

विदेशमन्त्री एन्टोनी ब्लींकेन

 

सेक्रेटरी अफ ट्रेजरी (अर्थमन्त्री) डाक्टर जानेट यलेन

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेक्रेटरी अफ डिफेन्स (रक्षामन्त्री) लोयड अस्टिन
एटोर्नी जनरल (न्यायमन्त्री) मेरिक गाल्र्याण्ड

 

सेक्रेटरी अफ इन्टेरियर डेब हाल्याण्ड

 

सेक्रेटरी अफ एग्रिकल्चर टम भिल्स्याक

 

सेक्रेटरी अफ कमर्श जिना राइमण्डो

 

सेक्रेटरी अफ लेबर मार्टली वाल्स

 

सेक्रेटरी अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज हाभियर बसेरा

 

सेक्रेटरी अफ हाउजिंग एण्ड अर्वन डेभलपमेन्ट मार्सिया फज

 

सेक्रेटरी अफ ट्रान्सपोर्टेशन पिट बुटाजज

 

सेक्रेटरी अफ इनर्जी जेनिफर ग्रानहोल्म

 

सेक्रेटरी अफ एजुनेशन डाक्टर मिगेल कार्डोना

 

सेक्रेटरी अफ भेट्रान अफेयर्स डेनिस म्याक्डोनह

 

सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी अलेहान्द्रो मेयरकास

 

वातावरणीय संरक्षण एजेन्सी एड्मीनिस्ट्रेटर माइकल रेगन

 

व्यवस्थापन र बजेट कार्यालय निर्देशक नीरा टण्डन

 

नेशनल इन्टेलिजेन्स निर्देशक एभ्रिल हेन्स

 

अमेरिका ब्यापार प्रतिनिधि क्याथरिन टाइ

 

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिण्डा थोमस ग्रिनफिल्ड

 

आर्थिक सल्लाहकार परिषद् चेयर डाक्टर सेसेलिया राउस

 

एसबीए प्रमुख इसाबेल गुजमान

 

राष्ट्रपतिका विज्ञान सल्लाहकार, विज्ञान प्रविधि नीति कार्यालयका निर्देशक डाक्टर एरिक ल्याण्डर

 

चिफ अफ स्टाफ रोन क्लान

 

जलवायुका लागि राष्ट्रपतिका विशेष दूत जोन केरी

फोटो: ह्वाइट हाउस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com