प्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियसभाको रोष्टममै थुकेका छन् । आइतबार राष्ट्रियसभाको अधिवेशन अन्त्यको सिफारिस गरेर बैठकलाई सम्बोधन गर्न पुगेका ओलीले भाषणको क्रममा रोष्टममै थुकेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जनवरी १४ तारिखमा भारत भ्रमण जाने साथै नेपालले छापेको आफ्नो भूभाग समेतका विभिन्न विषयमा छलफल गर्ने जानकारी दिने क्रममा प्रधानमन्त्रीले ओलीले उनले रोष्टमको भूइँतिर फर्किएर थुकेका हुन् ।
ओलीले राष्ट्रियसभा बैठकको क्रममा रोष्टममै थुकेपछि सामाजिक संजालमा आलोचना भईरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।