‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’


प्रकाशित मिति : पुस २५, २०७७ शनिबार

सरकारविरुद्ध डा. गोविन्द केसीको नेतृत्वमा शनिबार माइतीघर मण्डला परिसरमा भएको प्रदर्शन भएको छ । सोलिडारिटी फर गोविन्द केसी अलाइन्सले आयोजना गरेको उक्त प्रदर्शनकाे नेतृत्व डा. केसीले गरेका हुन् ।

प्रदर्शन सहभागिले ‘प्रतिनिधि सभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, न्यायिक सुशासन कायम गर, संविधानवादको रक्षा गर, नागरिक अघि बढ्दै छ, लुटतन्त्र ढल्दैछ’ लगायत नारासहित प्लेकार्ड प्रदर्शनकारीले बोकेका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com