संसद विघटनको मुद्दा : इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा
प्रकाशित मिति : पुस २२, २०७७ बुधबार
न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने भन्दै चौतर्फि विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् ।
आजको सुनुवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे समेत प्रश्न उठाएका थिए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






