संसद विघटनको मुद्दा : इजलासमा नबस्ने न्यायाधीश कार्कीको घोषणा


प्रकाशित मिति : पुस २२, २०७७ बुधबार

न्यायाधीश हरिकृष्ण कार्कीले प्रतिनिधिसभा विघटनको मुद्दामा बहस हुने संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने भन्दै चौतर्फि विरोध भएपछि कार्कीले यस्तो घोषणा गरेका हुन् ।

आजको सुनुवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापा र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीले संवैधानिक इजलासमा न्यायाधीश कार्कीको सहभागिताबारे समेत प्रश्न उठाएका थिए ।

संसद विघटन प्रकरण : बृहत पूर्ण इजलासको माग (निवेदनसहित)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com