अमेरिकाका हरेक शहरमा ‘मलको’, डल्ले खुर्सानीको अचारदेखि टिमुरको छोपसम्म अनलाइनबाटै


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

अनलाइन स्टोर मलकोले अमेरिकाका हरेक शहरमा अनलाइनबाटै नेपाली उत्पादनहरु डेलिभरी सुरु गरेको छ । ७९ डलरभन्दा माथिको अर्डरका लागि डेलिभरी शुल्क नलाग्ने र सेन्ट्रल समय ३ बजेभन्दा अगाडि अर्डर गर्नेहरुका लागि एकैदिनमा डेलिभरीको समेत सुविधा रहको छ ।

अनलाइनबाटै नेपाली सामान अर्डर गर्न यहाँ क्लीक गर्नुहोला ।

नेपाली अनलाइन स्टोर मलकोबाट नेपाली ग्रोसरी, लुगा, गहना लगायतका सामानहरु अर्डर गर्न सकिन्छ । खुर्सानी र टिमुरको धुलोदेखि डल्ले खुर्सानी र तामाको अचारसम्म अनलाइन अर्डर गर्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली चाउचाउहरु, नेपाली काँक्राको अचार, गुन्द्रुक, तितौरा, क्याण्डीदेखि नेपाली पोशाकसम्म अनलाइनबाट अर्डर गर्न सकिन्छ । स्टोरले थ्यांक्सगिभिङ र ब्लाक फ्राइडेका अफरहरु समेत ल्याएको छ ।

जुम्लाको सिमीदेखि तारेको चिउरासम्म पाइने उक्त अनलाइन स्टोरमा पूजा सामाग्रीहरु समेत किन्न पाइन्छ । ४ डलर ४७ सेन्टसमा मोमो सुप मसला किन्न सकिनेछ भने ४० पोका चाउचाउको प्याकेट २८ डलर ९९ सेन्टसमा किन्न सकिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com