फोरम र नयाँ शक्ति काठमाडौंको मेयर र उपमेयरमा संयुक्त उम्मेदवारी


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरका लागि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले संयुक्त उम्मेदवारी दर्ता गरेका छन् ।
एकताको तयारीमा रहेको दुई पार्टीले उम्मेदवारी दर्तास्थल राष्ट्रियसभा गृहमा पुगेर फोरम र नयाँ शक्तिको तर्फबाट काठमाडौं मेयरमा पवित्र बज्राचार्य र उपमेयरमा सविना अर्यालले उम्मेदवारी दिएकी हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले स्थानीय अधिकार र संघीयता कार्यान्वनका लागि यो चुनाव महत्वपूर्ण रहेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com