चुनाव: कहाँ को-को भिड्दैछन् ?


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

तीनवटा प्रदेशका स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । महानगर, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका लागि दलहरुले आफ्नो तर्फबाट उम्मेदवार छनौट गर्ने क्रम अन्तिम चरणमा पुगेको बताएका छन् ।
जिल्ला अनुसार छनौट भइसकेका उम्मेदवारहरुको नामावाली निम्न रहेको छः

काठमाडौं-काठमाडौं महानगरपालिका

कांग्रेस : राजुराज जोशी, हरिप्रिया खड्गी
राप्रपा : राजाराम श्रेष्ठ

बुढानिलकण्ड नगरपालिका 
कांग्रेस : राजु श्रेष्ठ

गोकर्णेश्वर नगरपालिका
कांग्रेस : सन्तोष चालिसे, शान्ति नेपाल
एमाले : गोपाल बराल, शान्ति श्रेष्ठ
माओवादी केन्द्र : टिआर नेपाल

कागेश्वरी मनोहर नगरपालिकामा 
माओवादी : महेश्वर फुयाल
कांग्रेस : उपेन्द्र कार्की
एमाले : मणिराम फुयाल

शंखरापुर नगरपालिका 

कांग्रेस : शंकर तिवारी
माओवादी : कृष्णराज सुवेदी

चितवन

भरतपुर महानगरपालिका

कांग्रेस :  मेयरमा दिनेश कोइराला, उपमेयरमा पार्वती शाह
एमाले :  मेयर देवी ज्ञवाली, उपमेयर दिव्या आचार्य ।
माओवादी :  मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ ।
राप्रपा : बद्री तिमल्सिना, टुंगो लाग्न बाँकी

कालिका नगरपालिका
कांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ
एमाले : खुमनारायण (गोपी) श्रेष्ठ, कमला भट्टराई
माओवादी : रामध्वज डल्लाकोटी, सविता लामा

राप्ती नगरपालिका
कांग्रेस : किरणभूषण ओली, अनिता मैनाली
एमाले : प्रभा बराल, इमानसिंह लामा
माओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलान

माडी नगरपालिका
कांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराई
एमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतो
माओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतो
राप्रपा : बद्री तिमल्सिना

भरतपुर महानगरपालिका
एमाले : देवी ज्ञवाली, दिव्या आचार्य
माओवादी : रेणु दाहाल, सुरेन्द्र गुरुङ
रत्ननगर नगरपालिका
एमाले : नारायण वन, विमला दुवाडी
माओवादी : राजु अमगाईं ‘सुबोध’, संगीता भट्टराई

खैरहनी नगरपालिका 
एमाले : लालमणि चौधरी, सुनीता थपलिया
माओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।

मकवानपुर

हेटौंडा उपमहानगपालिका    
एमाले : हरिबहादुर महत
माओवादी : बलराम बल, कमला पौडेल
राप्रपा : मधु अधिकारी

थाहा नगरपालिका
एमाले : विष्णु ढकाल, कल्पना बलामी
माओवादी : लवशेर विष्ट, शकुन्तला गोपाली
राप्रपा : हरेराम कार्की ।

काभ्रे

धुलिखेल नगरपालिका 
कांग्रेस : रमेशप्रसाद हुमागाईं, निर्मला योगल श्रेष्ठ
एमाले : अशोक व्याञ्जु, जमुना लामा
माओवादी : सरस्वती लामा (कविता),  दिनदयाल सोजू
राप्रपा : मनसुमन श्रेष्ठ, रमा थापा

बनेपा नगरपालिका
कांग्रेस : राम जोशी,  निर्मला श्रेष्ठ
एमाले : लक्ष्मीनरसिंह बादे,  रेखा सापकोटा (दाहाल)
माओवादी : भोला अर्याल,  सुशीला शुद्धकार
राप्रपा : अनन्तप्रसाद दाहाल,  रुपा बिष्ट

पनौती नगरपालिका
कांग्रेस : विदुर वञ्जारा, अञ्जु रञ्जित केसी
एमाले : भीम न्यौपाने,  गीता बञ्जारा
माओवादी : जगन्नाथ गिरी, जमुना सापकोटा
राप्रपा : आरजुकुमार केसी,  अप्सरा विक

पाँचखाल नगरपालिका
कांग्रेस : महेश खरेल,  लक्ष्मी दनुवार
एमाले : रुद्र बानियाँ, भक्तकुमारी लामा
माओवादी : आइतसिं तामाङ,  रुकमणि बराइली
राप्रपा : बिष्णु गौतम, सुनिता दनुवार सापकोटा

नमोबुद्ध नगरपालिका 
कांग्रेस : कुन्साङ लामा, कमला खनाल
एमाले : टंकप्रसाद शर्मा (टिपी), रामदेवी लामा
माओवादी : रत्न लामा,  नानू घतानी
राप्रपा : भीमबहादुर लामा, भवानी उप्रेती

मण्डन देउपुर नगरपालिका 
कांग्रेस :  अच्युतप्रसाद पौडेल,  राधिका ढकाल
एमाले : टोकबहादुर वाइबा, निर्मला शाही
माओवादी : रिता ढकाल,  निरञ्जन विष्ट
राप्रपा : रामकृष्ण सापकोटा, उपप्रमुख : टुंगो लाग्न बाँकी

बेथानचोक गाउँपालिका
कांग्रेस : प्रेमबहादुर तिमल्सिना,  सरिता लामिछाने तामाङ
एमाले : प्रेम लामा,  उन्नती केसी
माओवादी : मर्दनसिं तामाङ,  तारा राना तिमल्सिना
राप्रपा :   कमलबहादुर लामा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

रोशी गाउँपालिका

कांग्रेस : दलबहादुर लामा (डिबी),  लक्ष्मी बर्तौला
एमाले : बज्रध्वज वाइबा,  बबिता बोहोरा
माओवादी : मिमबहादुर वाइबा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
राप्रपा :  पशुपतिकुमार शाह,  गंगामाया लामा

भुम्लु गाउँपालिका

कांग्रेस : तस्बिर लामा,  शान्ता क्षेत्री थापा
एमाले : गुमानध्वज कुँवर, कल्पना श्रेष्ठ
माओवादी : नकुल पराजुली, अनिता गुरुङ
राप्रपा : नारायणदास उप्रेती, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

तेमाल गाउँपालिका

कांग्रेस : सलामसिं तामाङ,  दुर्गामाया तामाङ
एमाले : प्रदीप लामा, उषा घिसिङ
माओवादी : गंगाबहादुर दोङ,  कल्पना मोक्तान
राप्रपा :   केशव तामाङ,  उपाध्यक्ष : टुंगो लाग्न बाँकी

महाभारत गाउँपालिका

कांग्रेस : रकमसिंह घलान,  बिष्णुमाया पुलामी
एमाले : राजकुमार कुँवर, रविनमाया अस्तानी
माओवादी : कान्छामान जिम्बा,  जुनिता मगर
राप्रपा :   प्रकाश मोक्तान, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

खानीखोला गाउँपालिका 
कांग्रेस : गोपाल घिमिरे, तारादेवी आचार्य
एमाले : कृष्णबहादुर खुलाल, रुकमणि गुरुङ
माओवादी : इन्द्रबहादुर थिङ,  बिष्णुमाया मोक्तान
राप्रपा :  चन्द्रबहादुर जिम्बा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

चौरीदेउराली गाउँपालिका

कांग्रेस : विक्रम गौतम, मिना लामा
एमाले : लेखराज गौतम, यशु लामा
माओवादी : दिनानाथ गौतम,  गीता रसाइली
राप्रपा :  गण्डिवराज गिरी, उपाध्यक्ष : टुंगो लाग्न बाँकी

नुवाकोट

विदुर नगरपालिका
माओवादी : लीलानाथ न्यौपाने, सुभद्रा नेपाल
एमाले : सञ्जु पण्डित, गीता दाहाल अर्याल

बेलकोटगढी नगरपालिका 
एमाले : राजेन्द्ररमण खनाल, रूपा सापकोटा
माओवादी : जगबहादुर गुरुङ, कविता ढुंगाना
राप्रपा : कुमार गजुरेल

कास्की 

पोखरा लेखनाथ महानगरपालिका
कांग्रेस : नरेशशंकर पालिखे, चन्द्रावती पौडेल
एमाले : मानबहादुर जिसी, मञ्जुदेवी गुरुङ
राप्रपा : गीता गुरुङ, रमेश खत्री

म्याग्दी 

बेनी नगरपालिका
कांग्रेस : हरिकुमार श्रेष्ठ
एमाले : प्रमोद श्रेष्ठ/सुरत केसी, दुर्गा कार्की बानियाँ
माओवादी : ज्योती लामिछाने पौडेल (उपप्रमुख)
राप्रपा : एकेन्द्र रावल (प्रमुख), सञ्जु बरुवाल

तनहुँ

ब्यास नगरपालिका

कांग्रेस : वैकुण्ठ न्यौपाने, मीरा जोशी
एमाले : शंकरनारायण श्रेष्ठ, मनुमाया श्रेष्ठ
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)

भानु नगरपालिका
एमाले : विद्यानाथ ढकाल, भगवती न्यौपाने
शुक्लागण्डकी नगरपालिका
एमाले : रामचन्द्र उपाध्याय, रेखा थापा बस्याल
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)

भीमाद नगरपालिका
कांग्रेस : पुष्पा पराजुली, इन्दिरा खनाल
एमाले: दधिराज सुवेदी (प्रमुख)

बागलुङ

बागलुङ नगरपालिका
राप्रपा : सुरेन्द्र खडका (प्रमुख)
जैमिनी नगरपालिका
राप्रपा : केशव सापकोटा, विना केसी
ढोरपाटन नगरपालिका
राप्रपा : नीमबहादुर भण्डारी, नरमती बुढा

लमजुङ

बेंसीसहर नगरपालिका

कांग्रेस : भेषबहादुर पौडेल, तिरकाशी गुरुङ
राप्रपा : रामबहादुर थापा (प्रमुख)

सुन्दरबजार नगरपालिका
कांग्रेस : बद्रीमान श्रेष्ठ, ज्ञानु शाह
राप्रपा : नवराज बसौला (प्रमुख)/
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)

मध्यनेपाल नगरपालिका
कांग्रेस : रमेशकुमार पाण्डे, सीता शाही
माअ‍ोवादी केन्द्र : मोहनहरि पौडैल (प्रमुख)
राप्रपा : श्रीप्रसाद घिमिरे, गुहेश्वरी बिक

राइनास नगरपालिका
कांग्रेस : खडकबहादुर गुरुङ (प्रमुख)
एमाले : सिंहबहादुर थापा (प्रमुख
राप्रपा : राजेन्द्र लौडारी (प्रमुख)

सुर्खेत 

वीरेन्द्रनगर नगरपालिका
कांग्रेस : देवकुमार सुवेदी, जानकी सिंह
एमाले : बालाराम शर्मा, मोहनमाया ढकाल
माओवादी : रत्न गाहा, उपप्रमुख हरिमाया शर्मा

गुर्भाकोट नगरपालिका
कांग्रेस : हस्त पुन, मैना विक
एमाले : देवबहादुर खत्री, सुशीला विक
माओवादी : हिरा थापा, नन्दकली विक

भेरीगंगा नगरपालिका
कांग्रेस: भूपेन्द्रबहादुर चन्द, रेणु ढकाल
एमाले : यज्ञप्रसाद ढकाल, चन्द्रा आचार्य
माओवादी : कृष्णप्रसाद गिरी, डिलसरा थापा

पञ्चपुरी नगरपालिका
कांग्रेस : उपेन्द्रबहादुर थापा, मुक्तिदेवी पुरी
एमाले : मनबहादुर विक, राजकुमारी तिवारी
माओवादी : धनबहादुर थापा, सीता पाण्डे

लेकबेंसी नगरपालिका

कांग्रेस : उमेश पौडेल, डिलमती विक
एमाले : गगनसिं सुनार, शान्तिकुमारी छन्तेल
माओवादी : खड्गबहादुर घर्ती, आरती विक

मुसीकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसी

चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका

आठबिसकोट नगरपालिका
कांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी : गोरखबहादुर केसी, गीता नेपाली

कालिकोट 

खाँडाचक्र नगरपालिका
एमाले : जसिप्रसाद पाण्डे, विजया विष्ट
कांग्रेस : पदमबहादुर शाही, राजकौरा शाही
माओवादी : लक्ष्मी प्र चौलागाईं (शैलेन्द्र), गंगा खड्का

रास्कोट नगरपालिका
एमाले : मनिराज बराल, उमा शाही
कांग्रेस : दानबहादुर बम, भावना शाही
माओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाही

तिलागुफा नगरपालिका
एमाले : कलबहादुर शाही, गंगा खत्री
कांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाही
माओवादी : रतनबहादुर शाही

जुम्ला 

चन्दननाथ नगरपालिका
माओवादी : अशोक कुमार श्रेष्ठ

जाजरकोट 

भेरी नगरपालिका
कांग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाई
एमाले : सिपी घर्ती मगर,  देवी नेपाली
माओवादी : ढकबीर राना, कृष्णा शर्मा

छेडागार नगरपालिका 
कांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाही
एमाले : लालबहादुर महतारा, सरीता वली
माओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेत

त्रिवेणी नलगाड नगरपालिका 
कांग्रेस : छवि पन्त, धनमाया शाही
एमाले : नबेन्द्र नेपाली, सुनिता बोहरा
माओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेत

दैलेख 

नारायण नगपालिका
काँग्रेस : मणिराम रेग्मी, वासना थापा
एमाले : रत्नबहादुर खड्का, सावित्री मल्ल
राप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहं
माओवादी : दानबहादुर महतारा

दुल्लु नगरपालिका
कांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाही
एमाले : बरुनाथ योगी, विस्ना थापा खड्का
राप्रपा : गणेश उपाध्यय, दुर्गा शाही
माओवादी : ढकेन्द्रबहादुर शाही

आठविस नगरपालिका
कांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझी
एमाले : खड्गराज उपाध्याय, गौमता विक
माओवादी : जोकबहादुर थापा मगर

चामुण्डा विन्दासैनी नगरपालिका
कांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाही
एमाले : सूर्यबहादुर शाही, तारा शाही
मावोवादी : रण बहादुर खड्का ।

रुकुम 

मुसिकोट नगरपालिका 
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देवीलाल गौतम, प्रेमकुमारी सुनार केसी

चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईं, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका

आठबिसकोट
कांग्रेस : धीरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी केन्द्र : गोरखबहादुर केसी, गीता नेपाली

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com