लाइभ अपडेट: कुल मतमध्ये बाइडेनलाई २ करोड ७२ लाख र ट्रम्पलाई २ करोड ८१ लाख मत प्राप्त


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

थप अपडेटहरु पढ्न यहाँ क्लीक गर्नुहोला ।

?अहिलेसम्म कुल मतमध्ये बाइडेनले २ करोड ७२  लाख र ट्रम्पले २ करोड ८१  लाख मत प्राप्त गरेका छन् ।

?टेक्सासमा ४८ प्रतिशत मत परिणाम आएको छ । जसमा बाइडेनले ३१ लाख ६७ हजार २ सय ४७ र ट्रम्पले ३१ लाख १० हजार १ सय ५३ मत पाएका छन् । ट्रम्पभन्दा बाइडेन झण्डै १ प्रतिशतले अगाडि छन् ।

?जर्जियामा १९ प्रतिशत मतपरिणाम आउँदा ट्रम्पको अग्रता देखिएको छ । टेक्सासमा ४६ प्रतिशत मत परिणाम आउँदा बाइडेनको अग्रता देखिएको छ ।

? फ्लोरिडामा ट्रम्पले अग्रता कायम गरेका छन् । ८६ प्रतिशत मत परिणाम आउँदा ४८ दशमलव ८ प्रतिशत बाइडेनका पक्षमा र ५० दशमलव ४ प्रतिशत ट्रम्पका पक्षमा देखिएको छ ।

 

? अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु भएको छ ।

जो बाइडेन विजयी राज्य

इलिनोय -२०
भर्जिनिया – १३
भर्मोन्ट – ३
मासाचुसेट्स – ११
रोढ आइल्याण्ड – ४
कनेक्टिकट – ७
न्युजर्सी – १४
डेलावर -३
मेरिल्याण्ड – १०
न्यु मेक्सिको – ५
न्युयोर्क – २९

डोनाल्ड ट्रम्प विजयी राज्य 

ओक्लोहोमा -७
अर्कान्सास ६
मिसिसिपी – ६
अलाबामा – ९
टेनेसी – ११
केन्टकी – ८
वेष्ट भर्जिनिया – ५
साउथ क्यारोलिना : ९
नर्थ डाकोटा ३
साउथ डाकोटा ३
वायोमिंग ३
नेबास्का ५
लुजियाना ८
इन्डियाना ११

अन्तिम पटक अपडेट: November3, 2020 at 9:37 pm(EST)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com