यस्तो देखियो न्युयोर्कमा अमेरिकी राष्ट्रपतिको चुनाव (मतदान स्थलका एक्सक्लुसिभ तस्वीर)


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

नोभेम्बर ३ । अमेरिकी राष्ट्रपतिको चुनावको मुख्य दिन । न्युयोर्कको क्वीन्स कोरोनाको लेफ्राक सिटीमा रहेको क्वीन्स लाइब्रेरी मतदानस्थल र स्थलबाहिर कस्ता दृश्यहरु देखिए? खसोखासका पाठकका लागि प्रधानसम्पादक किशोर पन्थीले कैद गरेका एक्सक्लुसिभ तस्वीरहरु । मतदानस्थलमा सर्वसाधारणहरुलाई क्यामेरा लैजान प्रतिबन्ध लगाइएको थियो । खसोखासले मतदानस्थलका तस्वीर खिच्नका लागि न्युयोर्क सिटीको बोर्ड अफ इलेक्सनबाट विशेष स्वीकृति प्राप्त गरेको थियो ।

मतदानस्थलबाहिर मतदानका लागि प्रेरित गर्दै एक अमेरिकन ।

 

मतदानस्थलमा लगाइएको बोर्ड ।

 

सामाजिक दुरी कायम गर्न आग्रह गर्दै लगाइएको पोष्टर ।

 

न्युयोर्कको क्वीन्सको कोरोना लेफ्राक सिटीमा रहेको मतदानस्थलमा प्रवेश गर्दै एक मतदाता ।

 

मतदानका लागि लाइनमा लागेका मतदाताहरु ।

 

मतदानस्थलमा चुनाव प्रचारमा रोक लगाइएको पोष्टर ।

 

मतदानस्थलमा खटिएका मतदान कर्मचारी ।

 

मतदाताहरुलाई मतदानबारे जानकारी दिंदै मतदान कर्मचारी ।

 

मतदान स्थलमा रहेको बुथ । यहाँ मतदाताले आफ्नो मतपत्रमा टिक लगाउँछन् ।

 

मतदान स्थलमा मतदानका लागि प्रोत्साहन गर्न राखिएको बोर्ड ।

 

मतदानस्थलमा भाषा अनुवादकको समेत व्यवस्था गरिएको थियो ।
मतदानस्थलमा मतदातालाई मतदानका लागि साइन इन गर्दै कर्मचारीहरु ।

 

स्वास्थ्यका मापदण्ड अपनाउँदै सुरक्षित तरिकाले मतदान गर्न आग्रह गर्दै राखिएको बोर्ड ।

मतदानस्थलमा मतदातालाई मतदानका लागि साइन इन गर्दै कर्मचारीहरु ।
मतदानका लागि तोकिएको बुथतिर जाँदै एक मतदाता ।

मतदानस्थलको दृश्य ।

 

मतदानस्थलमा नेपाली अमेरिकन मनमोहनसिंह घिमिरे ।

 

मतदानस्थलबाहिर उम्मेदवारको पर्चा ।
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com