यस्तो देखियो न्युयोर्कमा अमेरिकी राष्ट्रपतिको चुनाव (मतदान स्थलका एक्सक्लुसिभ तस्वीर)


प्रकाशित मिति : कार्तिक १८, २०७७ मंगलबार

नोभेम्बर ३ । अमेरिकी राष्ट्रपतिको चुनावको मुख्य दिन । न्युयोर्कको क्वीन्स कोरोनाको लेफ्राक सिटीमा रहेको क्वीन्स लाइब्रेरी मतदानस्थल र स्थलबाहिर कस्ता दृश्यहरु देखिए? खसोखासका पाठकका लागि प्रधानसम्पादक किशोर पन्थीले कैद गरेका एक्सक्लुसिभ तस्वीरहरु । मतदानस्थलमा सर्वसाधारणहरुलाई क्यामेरा लैजान प्रतिबन्ध लगाइएको थियो । खसोखासले मतदानस्थलका तस्वीर खिच्नका लागि न्युयोर्क सिटीको बोर्ड अफ इलेक्सनबाट विशेष स्वीकृति प्राप्त गरेको थियो ।

मतदानस्थलबाहिर मतदानका लागि प्रेरित गर्दै एक अमेरिकन ।

 

मतदानस्थलमा लगाइएको बोर्ड ।

 

सामाजिक दुरी कायम गर्न आग्रह गर्दै लगाइएको पोष्टर ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कको क्वीन्सको कोरोना लेफ्राक सिटीमा रहेको मतदानस्थलमा प्रवेश गर्दै एक मतदाता ।

 

मतदानका लागि लाइनमा लागेका मतदाताहरु ।

 

मतदानस्थलमा चुनाव प्रचारमा रोक लगाइएको पोष्टर ।

 

मतदानस्थलमा खटिएका मतदान कर्मचारी ।

 

मतदाताहरुलाई मतदानबारे जानकारी दिंदै मतदान कर्मचारी ।

 

मतदान स्थलमा रहेको बुथ । यहाँ मतदाताले आफ्नो मतपत्रमा टिक लगाउँछन् ।

 

मतदान स्थलमा मतदानका लागि प्रोत्साहन गर्न राखिएको बोर्ड ।

 

मतदानस्थलमा भाषा अनुवादकको समेत व्यवस्था गरिएको थियो ।
मतदानस्थलमा मतदातालाई मतदानका लागि साइन इन गर्दै कर्मचारीहरु ।

 

स्वास्थ्यका मापदण्ड अपनाउँदै सुरक्षित तरिकाले मतदान गर्न आग्रह गर्दै राखिएको बोर्ड ।

मतदानस्थलमा मतदातालाई मतदानका लागि साइन इन गर्दै कर्मचारीहरु ।
मतदानका लागि तोकिएको बुथतिर जाँदै एक मतदाता ।

मतदानस्थलको दृश्य ।

 

मतदानस्थलमा नेपाली अमेरिकन मनमोहनसिंह घिमिरे ।

 

मतदानस्थलबाहिर उम्मेदवारको पर्चा ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com