बदनियतपूर्वक महाअभियोगको प्रस्तावः एमाले


प्रकाशित मिति : बैशाख १८, २०७४ सोमबार

एमलेको पार्टीको घोषणा पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको बताए ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको हो।
एमालेले सरकारलाई भोलिसम्म महाअभियोग प्रस्ताव फिर्ता लिन चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com