कोभिड-१९ विश्व अपडेट : पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड १३ लाख ३५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ६२ हजार ४ सय ३० जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ४१ लाख २९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ११ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । यो शनिबार पौने ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -११०८
ब्राजिल -१००७
रसिया -११४
इटली -३
भारत -९९०
इरान -१६९
बेलायत -११
चिली -४१
स्पेन -१२
पाकिस्तान -१४
साउदी अरेबिया -३५
मेक्सिको -६२७
टर्की -२२
जर्मनी -८
फ्रान्स -१८
बंगलादेश -३४
बेलारुस -४
क्यानडा -५
युक्रेन -१९
स्विडेन -७
बेल्जियम -१६
दक्षिण अफ्रिका -२८६
कोलम्बिया -३४७
फिलिपिन्स -१८
इजिप्ट- १७
इक्वेडर -२०
इन्डोनेसिया -५३
रोमानिया -४४
इराक -६८
डेमोसियन रिपब्लिक -१६
ओमान -६
पानामा -१२
कुबेत -५
नेदरल्याण्ड -२
इजरायल -१४
पोर्चुगल -२
जापान -१०
अर्मेनिया -५
किर्गिस्तान -४
अफगानिस्तान -१६५
अल्जेरिया -१०
होन्डुरस -९
नाइजेरिया -७
बहराइन -१
बोलिभिया -५७
उव्जेकिस्तान -४
मोरक्को -२७
सर्बिया -४
माल्दोभ -६
भेनेजुयला -७
केन्या -५
नेपाल -४
इथियोपिया -१३
अजरबैजान -४
ग्वाटेमाला -४५
पोल्याण्ड -१४
कोस्टा रिका- ९
अस्ट्रेलिया -१४
एल साल्भाडोर -११
आईभरी कोस्ट- १
चेक्भिया -३
मडागास्कर -२
सुडान -१
सेनेगल -५
नर्वे -४
जाम्बीया -१०
डिआरसी -४
बोस्निया -११
बुल्गेरिया -८
नर्थ मेसोडोनिया -३
फ्रेच्न गुयना- २
लेबनान -२
अल्वानिया -६
ग्रिस -२
क्रोएसिया -२
माल्दिभ्स -१
मलावी -३
हङकङ- २
नामिबिया -४
इस्वातिनि -३
सुरीनाम -१
अंगोला -६
गाम्बिया -७
सिरिया -३
युगान्डा -१
उरुग्वे -१
भियतनाम -१
बहमास -२
ट्रिनिदाद एण्ड टोबागो -२

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com