२४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण २७, २०७७ मंगलबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म २ करोड ५ लाख संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ४४ हजार ४ सय ३१ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड ३४ लाख २२ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार १ सय २९ जनाको मृत्यु भएको छ भने २ लाख ५५ हजार नयाँ संक्रमित थपिएका छन् । यो बुधबार साढे ६ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१४३५
ब्राजिल -१२४२
रसिया -१३०
इटली -६
भारत -८३५
इरान -१८४
चिली -३९
स्पेन -५
पाकिस्तान -१५
साउदी अरेबिया -३४
मेक्सिको -७०५
टर्की -१५
जर्मनी -३
फ्रान्स -१४
बंगलादेश -३३
बेलारुस -३
यूएई -१
कुबेत -४
क्यानडा -४
युक्रेन -२९
बेल्जियम -७
दक्षिण अफ्रिका -१३०
कोलम्बिया -३२१
फिलिपिन्स -१९
इजिप्ट -२४
कजाकस्तान -२३
इक्वेडर -१९
इन्डोनेसिया -५९
रोमानिया -३५
अर्जेन्टिना -२४०
इराक -६७
डेमोसियन रिपब्लिक -१८
ओमान -१२
नेदरल्याण्ड -२
इजरायल -९
स्विडेन -५
पोर्चुगल- २
नाइजेरिया -६
अर्मेनिया -७
किर्गिस्तान -४
अफगानिस्तान -१६
अल्जेरिया -१०
स्विजरल्याण्ड -३
होन्डुरस -११
बहराइन -२
जापान -५
बोलिभिया -७२
उव्जेकिस्तान- ४
मोरक्को -१७
सर्बिया -६
माल्दोभ -७
केन्या -१५
नेपाल -४
आयरल्याण्ड -१
इथियोपिया- २०
अजरबैजान -३
ग्वाटेमाला -११
पोल्याण्ड -१२
प्यालेस्टाइन -४
डेनमार्क -१
कोस्टा रिका -११
अस्ट्रेलिया -१८
एल साल्भाडोर -७
चेक्भिया -१
क्यामरुन -३
मडागास्कर -१
बुल्गेरिया -२२
बोस्निया -१२
नर्थ मेसोडोनिया -१
सुडान -५
सेनेगल -२
डिआरसी -१
ताजिकिस्तान -१
लक्जमवर्ग -१
लेबनान- ७
अल्वानिया -५
ग्रिस -१
क्रोएसिया -१
माल्दिभ्स- १
मलावी -६
सिएआर- १
हङकङ- ३
निकारागुवा -५
इस्वातिनि -२
काबो भेर्डे -१
सुरीनाम- ९
मोन्टेग्रो -३
कंगो -२
स्लोभेनिया -१
मोजाम्बिक्यू- १
यमन -५
ट्युनिसिया -१
अंगोला -२
गाम्बिया -९
सिरिया -१
साइप्रस- १
लाईबेरिया -२
भियतनाम -१
टोगो -१
सेन्ट मार्टिन– १
(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com