KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ९७ लाख ९४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख २८ हजार ७ सय ८८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड २७ लाख १३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९७६
ब्राजिल -८४१
रसिया -१२९
बेलायत -५५
इटली -१३
भारत -८७५
इरान -१३२
चिली -५३
पाकिस्तान -१६
साउदी अरेबिया -३७
मेक्सिको -७९४
टर्की -१६
बंगलादेश -३२
बेलारुस- २
कुबेत -३
क्यानडा -६
कतार -२
युक्रेन -२७
बेल्जियम -५
पानामा -१८
दक्षिण अफ्रिका -३०१
पेरु -१९५
कोलम्बिया -२९०
फिलिपिन्स -४१
इजिप्ट-२१
इक्वेडर -१९
इन्डोनेसिया -६५
रोमानिया -४३
नेदरल्याण्ड -३
अर्जेन्टिना -११२
जर्मनी -७
इराक -७४
डेमोसियन रिपब्लिक -३०
इजरायल -१२
पोर्चुगल -४
नाइजेरिया- ६
अर्मेनिया -८
होन्डुरस -१९
बहराइन- २
जापान -६
बोलिभिया -५९
ओमान -७
उव्जेकिस्तान -६
मोरक्को -१९
अल्जेरिया -११
सर्बिया -६
माल्दोभ -६
केन्या -५
नेपाल -३
किर्गिस्तान -८
अफगानिस्तान -५
अजरबैजान -५
ग्वाटेमाला -२९
पोल्याण्ड -१३
अस्ट्रिया -१
प्यालेस्टाइन -२
कोस्टा रिका -१०
अस्ट्रेलिया -१२
एल साल्भाडोर -१६
क्यामरुन -४
दक्षिण कोरिया -१
मडागास्कर -६
बुल्गेरिया -३
नर्थ मेसोडोनिया -४
सेनेगल -४
फ्रेच्न गुयना- १
जाम्बिया -३
हाइटी -६
लक्जमवर्ग -१
अल्वानिया -४
लेबनान -८
क्रोएसिया- २
ग्रिस -१
लिब्या -५
मलावी -६
हङकङ- १
पाराग्वे -३
मोन्टेग्रो -१
काबो भेर्डे -३
स्लोभेनिया -१
मोजाबिक्यु -१
रुवान्डा -१
गुनिया बिसाउ -२
अंगोला -३
लाईबेरिया- १
सिरिया -२
टोगो -१
जमैका -१
सेन्ट मार्टिन -१
(एजेन्सीहरुको सहयोगमा)

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com