पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ९७ लाख ९४ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख २८ हजार ७ सय ८८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड २७ लाख १३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार नयाँ संक्रमित थपिएका छन् । यो आइतबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका -९७६
ब्राजिल -८४१
रसिया -१२९
बेलायत -५५
इटली -१३
भारत -८७५
इरान -१३२
चिली -५३
पाकिस्तान -१६
साउदी अरेबिया -३७
मेक्सिको -७९४
टर्की -१६
बंगलादेश -३२
बेलारुस- २
कुबेत -३
क्यानडा -६
कतार -२
युक्रेन -२७
बेल्जियम -५
पानामा -१८
दक्षिण अफ्रिका -३०१
पेरु -१९५
कोलम्बिया -२९०
फिलिपिन्स -४१
इजिप्ट-२१
इक्वेडर -१९
इन्डोनेसिया -६५
रोमानिया -४३
नेदरल्याण्ड -३
अर्जेन्टिना -११२
जर्मनी -७
इराक -७४
डेमोसियन रिपब्लिक -३०
इजरायल -१२
पोर्चुगल -४
नाइजेरिया- ६
अर्मेनिया -८
होन्डुरस -१९
बहराइन- २
जापान -६
बोलिभिया -५९
ओमान -७
उव्जेकिस्तान -६
मोरक्को -१९
अल्जेरिया -११
सर्बिया -६
माल्दोभ -६
केन्या -५
नेपाल -३
किर्गिस्तान -८
अफगानिस्तान -५
अजरबैजान -५
ग्वाटेमाला -२९
पोल्याण्ड -१३
अस्ट्रिया -१
प्यालेस्टाइन -२
कोस्टा रिका -१०
अस्ट्रेलिया -१२
एल साल्भाडोर -१६
क्यामरुन -४
दक्षिण कोरिया -१
मडागास्कर -६
बुल्गेरिया -३
नर्थ मेसोडोनिया -४
सेनेगल -४
फ्रेच्न गुयना- १
जाम्बिया -३
हाइटी -६
लक्जमवर्ग -१
अल्वानिया -४
लेबनान -८
क्रोएसिया- २
ग्रिस -१
लिब्या -५
मलावी -६
हङकङ- १
पाराग्वे -३
मोन्टेग्रो -१
काबो भेर्डे -३
स्लोभेनिया -१
मोजाबिक्यु -१
रुवान्डा -१
गुनिया बिसाउ -२
अंगोला -३
लाईबेरिया- १
सिरिया -२
टोगो -१
जमैका -१
सेन्ट मार्टिन -१
(एजेन्सीहरुको सहयोगमा)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com