अष्ट्रेलियाको सिड्नीमा मासु पसलका कामदारमा देखियो कोरोना संक्रमण


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अष्ट्रेलियाको एक मासु पसलका कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ। कामदारमा संक्रमण देखिएपछि मासु पसल बन्द गरिएको त्यसका संचालकले बताएका छन्।

ती २२ वर्षीय कामदारले शनिबार सम्म त्यहाँ काम गरेका थिए। आइतबार दिउँसो परिक्षण गर्दा उनमा संक्रमण देखिएको हो।

मिट पर्फेक्सन मासु पसलका संचालकले कामदारमा कोरोना पोजेटिभ देखिनासाथ पसल बन्द गरिएको बताएका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com