राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य
प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

/fi6«kltåf/f cWofb]z k|df0fLs/0f /fi6«klt ljBfb]jL e08f/Ln] z’qmaf/ /fli6«o;ef lgjf{rg;DaGwL cWofb]z k|df0fLs/0f ug'{x’Fb} . tl:a/ M ;f}hGo–/fi6«kltsf] sfof{no, /f;;
राष्ट्रपति विद्यादेवी भण्डारीले चालु बजेट अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुने गरी संघीय संसदको प्रतिनिधी सभा र राष्ट्रिय सभाको बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।
बिहीबार बिहान मात्र मन्त्रिपरिषद्को बैठकले बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको थियो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय थियो ।