Follow @khasokhasmag

जब सन्ध्या हुन्छ……


प्रकाशित मिति : चैत्र २७, २०७३ आईतबार

-किशोर पन्थी (सबै तस्विर)

सूर्यास्त हुनेबेलामा भक्तपुरको सल्लाघारीबाट देखिएको दृश्य ।

 

काका कौवा : सूर्यास्तको बेलामा काठमाडौंको दरवारमा उडेका विभिन्न रंगका कागहरु ।

भंगेरा र भंगेरी : साँझको बेलामा बुढानिलकण्ठमा बिजुलीको तारमा बसेका भंगेरा र भंगेरी ।

सूर्यास्त भइसकेपछि भक्तपुरको दरवार स्क्यावरनेरबाट देखिएको दृश्य ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com