जब सन्ध्या हुन्छ……


प्रकाशित मिति : २७ चैत्र २०७३, आइतबार

-किशोर पन्थी (सबै तस्विर)

सूर्यास्त हुनेबेलामा भक्तपुरको सल्लाघारीबाट देखिएको दृश्य ।

 

काका कौवा : सूर्यास्तको बेलामा काठमाडौंको दरवारमा उडेका विभिन्न रंगका कागहरु ।

भंगेरा र भंगेरी : साँझको बेलामा बुढानिलकण्ठमा बिजुलीको तारमा बसेका भंगेरा र भंगेरी ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सूर्यास्त भइसकेपछि भक्तपुरको दरवार स्क्यावरनेरबाट देखिएको दृश्य ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com