पार्टीमा आएको उत्तरचढावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफु निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् ।
बुधबार बिहानमात्रै पनि झण्डै एक दर्जन सांसदहरुले बालुवाटर पुगेर हस्ताक्षर गरेका छन् । बुधबार बिहान बालुवाटार पुगेका ति सांसदले आफुले खाली कागजमा हस्ताक्षर गरेको बताए ।
‘तपाईंहरुलाई के चाहिन्छ, म सहयोग गर्न तयार छु । तर अहिले मलाई सहयोग गर्र्नुस्’, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘प्रधानमन्त्रीले हस्ताक्षर गर्नका लागि गाडी नै लिन पठाउनुभएको थियो ।’
यसअघि प्रम ओलीविरुद्ध केही सांसदहरुले हस्ताक्षर अभियान चलाएको समाचार आएका थिए । तर, हिजो प्रधानमन्त्रीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि उक्त हस्ताक्षर अभियान भने रोकिएको बताइएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।