भारतले जारी गरेको नक्सा मान्य छैन: गृहमन्त्री थापा


प्रकाशित मिति : फाल्गुन १७, २०७६ शनिबार

नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) ले सिमा सुरक्षामा कडाई गर्नका लागि (बीओपी) बोर्डर आउट पोष्ट बढाउने बताउनु भएको छ ।

आज पोखरामा जारी गण्डकी प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा बोल्दै थापाले सीमा सुरक्षा मजबुत बनाउका लागि बोर्डर आउट पोष्ट बढाईने बताउनु भएको हो ।

उहाले विगतका तुलनमा बोर्डर आउट पोष्ट दुई गुणा बढाईने योजना रहेको समेत बताउनुभयो । मन्त्री थापाले विगतमा ८७ पोष्ट रहेको बताउदै पछिल्लो समय बढाएर १४ बनाईएको उल्लेख गर्दै उहाले नेपालको पश्चिमी क्षेत्रमा सीमा सुरक्षामा समस्या भएको स्थानमा बोर्डर आउट पोष्ट खडा गर्नै प्रकृया सुरु भैसकेको बताउनुभयो ।

मन्त्री थापाले भारतले जारी गरेको नक्शा सरकारलाई स्वीकार्य नहुने भएकाले कुटनीतिक तवरबाट समाधानका लागि प्रकृया भैरहेको बताउनुभयो । उहाले प्रकृया अन्तिम चरणमा पुगेको समेत बताउदै लिम्पियाधुरा, कालापानी नेपालकै भुभाग रहेको दाबी गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com