पूर्वमन्त्री बाँस्काेटाले गरे, विजयप्रकाश मिश्रविरुद्ध मुद्दा दायर


प्रकाशित मिति : फाल्गुन १६, २०७६ शुक्रबार

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफूमाथि झुटा मुद्दा लागको र गालीबेइज्जती गरेको भन्दै अदालत गुहारेका छन् ।

बाँस्कोटाले अडियोमाथि छानबिन हुनुपर्ने माग गर्दै शुक्रबार दिउँसो जिल्ला अदालत काठमाडौं पुगेका छन् । उनले विजयप्रकाश मिश्रविरुद्ध गालीबेइज्जती मुद्दा दायर गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com