रुपन्देहीमा फुल्लेलहरु एकजुट


प्रकाशित मिति : फाल्गुन १०, २०७६ शनिबार

फुल्लेल समाज नेपालको बृहत भेला सम्पन्न भयको छ । सो अवसरमा समाजले कुसुमराज फुल्लेलको संयोजकत्वमा एघार सदस्यीय तदर्थ समिति पनि गठन गरेको छ ।

बाउन्नककोटि चिलिया रुपन्देहीमा भएको कार्यक्रमको सभापति कुसुमराज फुल्लेलले र सञ्चालन माया फुल्लेलले गर्नुभएको थियो वंशावली सम्वन्धि सामान्य जानकारी नरप्रसाद फुल्लेलले गर्नुभएको थियोे ।

तदर्थ समितिमा उपाध्यक्ष नमराज फुल्लेल, सचिव बिमल फुल्लेल, कोषाध्यक्ष रामु फुल्लेल, सदस्यहरु झविन्द्र फुल्लेल, माया फुल्लेल, विष्णु फुल्लेल, भगवति फुल्लेल, शोभा फुल्लेल, केशवराज फुल्लेल रशेषनारायण फुल्लेल रहनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सल्लाकारहरुमा दिनेश फुल्लेल, दामोदर फुल्लेल, नरप्रसाद फुल्लेल, योगराज फुल्लेल र कृष्ण फुल्लेल रहनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com