भारी बोकेर पतिलाई रक्सी खुुुुवाउँछन् महिला


प्रकाशित मिति : चैत्र ८, २०७३ मंगलबार

चैनपुुुुरः बझाङको चैनपुुुुरपारी सिमखेतमा बस्ने तिलकुुुुमारी घर्तीमगर जिल्लामा भारी बोक्ने महिलाकी अगुुुुवा हुुुुन् । ट्रक, बस बिसौनी सिमखेतमा कसैलाई भारी बोक्ने मान्छे चाहियो भने तिलकुुुुमारीको खोजी हुुुुन्छ । अन्य भारी बोक्ने स्थानीय महिला ५० भन्दा बढीको समूह छ उनीसँग ।

‘यहाँका महिला पहिले घरधन्दामै र मेलापातमा थिए, घरबाट बाहिर निस्केका थिएनन्’, तिलकुुुुमारीले भनिन्, ‘अहिले सयभन्दा बढी भरिया महिलाको जीविकोपार्जनको माध्यम भारी बोक्नुुुु नै भएको छ ।’चैनपुुुुर, देवल, सिमखेत सेलाखेत र डाँडागाउँका महिलाको आयआर्जनको प्रमुुुुख स्रोत भारी बोक्ने काम भएपछि सदरमुुुुकाम चैनपुुुुरलगायत सिमखेत बसपार्कमा महिला नाम्लो बोकेर भारीको खोजीमा हिँडेका भेटिन्छन् ।

भारी बोकेर पनि कतितय दिदी–बहिनीले साँझ श्रीमान्लाई रक्सी लिएर जानुुुुपर्ने अवस्था रहेको सेलाखेतकी भरिया हरिना कुुुुँवरले जानकारी दिइन् । उनले भारी बोकेरै कमाएको पैसाले जमिन किनेर घर बनाएको बताइन् । उनीजस्तै देवलकी जला तिरुवाले पनि भारी बोकेरै छोराछोरीको पढाइ खर्चसहित घरमा सामग्री जुुुुटाएको सुुुुनाइन् ।

सिमखेतमा ट्रक रोकिएपछि अनलोड गर्नेको भीडभाड नै देखिन्छ । ‘बझाङमा प्राय महिला भरिया रहेछन्, यस्तो मैले कुुुुनै जिल्लामा देखिनँ’, ट्क चालक गणेश बोहराले भने, ‘एक ट्रक सामान अनलोड गरेको १५ सय रुपैयाँ दिने गरेका छौं ।’सिमखेतका मनसुुुुन घर्तीमगरका अनुसार महिलाले भारी बोक्दा पहिले प्रतिकेजी एक रुपैयाँ थियो अहिले पनि उही दर छ । भारी बोक्ने प्रायः दलित र गरिब परिवारका महिला रहेको र कसैका श्रीमान् जँड्याह भएकाले बाध्यतामा परेको उनको भनाइ छ ।अन्नपूर्ण पाेष्ट

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com