त्रिवि मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई २५० रनको विशाल लक्ष्य दिएको छ । आईसिसि विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५६ रन बनाए । उनले ६ चौका र १ छक्काको सहयोगमा ५६ रन दिए । अर्का ओपनर सुवास खकुरेलले २२ रन दिए । त्यस्तै पूर्वकप्तान तथा पारस खड्काले ३८, कुशल मल्लले २८, आरिफ सेखले २८, विनोद भण्डारीले ३५, करन केसीले १०, सन्दिप लामिछानेले १०, कमलसिंह ऐरीले ९ रन बनाए । दिपेन्द्रसिंह ऐरी भने शुन्य रनमै आउट भए ।
ओमानको लागि इक्यब आलिएसले ४ र मोहम्मद नाबिले ३ विकेट लिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।