नयाँ दिल्लीमा आज विधानसभा चुनाव


प्रकाशित मिति : माघ २५, २०७६ शनिबार

भारतको नयाँ दिल्लीमा आज विधानसभा चुनावको लागि मतदान भइरहेको छ । मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो । यहाँको ७० सिटको लागि मतदान हुन लागेको बताइएको छ ।

आज चुनाव भएपनि मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली विधानसभाको चुनावमा सत्तारुढ आम पार्टी र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com