नयाँ दिल्लीमा आज विधानसभा चुनाव

भारतको नयाँ दिल्लीमा आज विधानसभा चुनावको लागि मतदान भइरहेको छ । मतदान आज बिहान ८ बजेदेखि सुरु भएको हो । यहाँको ७० सिटको लागि मतदान हुन लागेको बताइएको छ ।

आज चुनाव भएपनि मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। दिल्ली विधानसभाको चुनावमा सत्तारुढ आम पार्टी र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।-एजेन्सी

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

Contact Us

NYS DOS ID : 5255258

© 2019 KHASOKAHS. Namaste Media Inc. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com