अमेरिकाबाट देशनिकाला गरिएका कम्तीमा १३८ को एलसाल्भाडोरमा हत्या


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

अमेरिकाबाट देशनिकाला गरिएका कम्तीमा १३८ जना को एलसाल्भाडोरमा हत्या भएको रिपोर्ट सार्वजनिक भएको छ । ह्युमन राइट वाचले प्रकाशित गरेको रिपोर्ट अनुशार अमेरिकाबाट एलसाल्भाडोर फिर्ता पठाइएका कम्तीमा १३८ जनाको हत्या भएको छ ।

अमेरिकाबाट फिर्ता पठाइएको केहीदिनदेखि १ बर्षभित्रमा उनीहरुको हत्या भएको जनाइएको छ । कम्तीमा ७० जनाको हत्या यौनहिंशापछि भएको जनाइएको छ ।

सन् २०१४ देखि २०१८ को बीचमा अमेरिकी सरकारले झण्डै १ लाख ११ हजार एल साल्भाडोरियनहरुलाई देशनिकाला गरेको छ । मारिनेहरुमध्ये अधिकांश गिरोह हिंशामा मारिएको जनाएको छ ।

एल साल्भाडोरमा सन् २०१५ मा ६ हजार भन्दा धेरैको गिरोह हिंशामा हत्या भएको थियो । यो मुलक विश्वमा नरसंहारको उच्च दर भएको मुलुक हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अमेरिकामा आएर शरण खोज्ने एल साल्भाडोरियनको संख्या सन् २०१२ र २०१७ काबीचमा १ हजार प्रतिशतले बढेको छ । एसाइलम स्वीकृत हुनेहरु भने जम्मा १८ प्रतिशतमात्र रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com