सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?


प्रकाशित मिति : माघ २३, २०७६ बिहीबार

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार सुन तोलामा ८ सय रुपैयाँ घटेर ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि सोहि मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com