फेरि बढ्यो सुनको मूल्य


प्रकाशित मिति : माघ १३, २०७६ सोमबार

आज सुनको भाउ बढेको छ । सोमबार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर ९ सय पुगेको महासंघले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com