मंसिर १६, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्र्तगत भुटानले विजयी सुरुवात गरेको छ । तुलनात्मकरूपमा कमजोर मानिने भुटानले बंगलादेशलाई पुरूष फुटबलमा १-० ले हराएको हो ।
भुटानका कप्तान चेन्चो ग्याल्सेनले ६५औं मिनेटमा गरेको गोल जितका लागि पर्याप्त बन्यो। जितसँगै भुटानले ३ अंक जोडेको छ। भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि फुटबलमा पाँच टीम मात्र सहभागी छन्। पाकिस्तानले यसअघि नै सहभागी नहुने जनाएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।