उपनिर्वाचन २०७६ : जनता भेट्दै उम्मेदवार (फोटो फिचर )


प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार

Ho]i7 gful/s;Fu cfzLjf{b lnFb} pDd]bjf/ e§/fO{ lrKn]9’ªuf, @$ sflQs M sf:sL If]q g+ @ df g]kfn sDo’lgi6 kf6L{ -g]skf_sf pDd]bjf/ ljBf e§/fO{ kf]v/f dxfgu/kflnsf j8f g+ ## sf () jifL{o o1k|;fb cfrfo{;Fu cfzLjf{b lnFb} . t:jL/M hd’gfjiff{ zdf{ . /f;;

उपनिर्वाचित नजिकिदै गर्दा उम्मेदवारहरु जनता भेट्नमा व्यस्त भएका छन् ।

सर्वोच्च नेता गणेशमान सिंहको १०५ औं जन्मजयन्तीका अवसरमा पोखरा महानगरपालिका– ४ भैरवटोलस्थित सिंहको शालिकमा आयोजित माल्यार्पण समारोहमा बोल्दै पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेललगायत काङग्रेसका नेता तथा कार्यकर्ता । तस्वीरः वासुदेव पौडेल
जनताको घरदैलोमा पुग्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङ क्षेत्र नं ३ को प्रदेशसभा २ का उम्मेदवार विमला ओली । पछिल्लो समय राजनीतिक दलहरुले चुनावी गतिविधिलाई तिव्रता दिएका छन । तस्वीर : दीपक बोहरा

 

कास्की क्षेत्र नं २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विद्या भट्टराई पोखरा महानगरपालिका वडा नं ३३ का ९० वर्षीय यज्ञप्रसाद आचार्यसँग आशीर्वाद लिँदै । तस्वीर : जमुनावर्षा शर्मा । रासस
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com