
शुक्रबार मध्यरातदेखि अमेरिकी सरकार सटडाउन भएपनि त्यसको वास्तविक असर भने सोमबारदेखि अझ ब्यापक देखिनेछ । सोमबारदेखि झण्डै साढे ८ लाख कर्मचारीहरुलाई अनिवार्य विदा दिइने भएकाले सटडाउनको असर त्यसपछि अझ ब्यापक

अमेरिकी सरकार सटडाउन भइसकेपछि अदालतमा हुने एसाइलम सुनुवाईहरु स्थगित हुनसक्ने देखिएको छ । डिपार्टमेन्ट अफ जस्टिस अन्तरगतका २० प्रतिशत कामदारहरुले छुट्टी पाउने भएकाले एसाइलमका सुनुवाईहरु स्थगित हुनसक्ने देखिएको हो ।

अमेरिकामा आएर एसाइलम गर्न खोज्नेहरुलाई ट्रम्प प्रशासनले गैर कानुनी रुपमा सिमा पार गरेको अभियोग लगाउदै अपराध अदालतमा पेश गर्ने क्रम बढेको बिहिबार सार्वजनिक एउटा रिपोर्टले देखाएको छ । उनीहरुलाई एसाइलमको

– किशोर पन्थी अमेरिकी अध्यागमनको क्षेत्रमा सन् २०१७ अत्यन्तै सनसनीपूर्ण बर्षको रुपमा रह्यो । अध्यागमनको क्षेत्रमा खासै नयाँ नियम नबनेपनि पहिलेकै नियम कार्यान्वयनमा गरिएको कडाई र आप्रवासी अमैत्री गतिविधिका कारण

अमेरिकाको सेभेन इलाभेन स्टोरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले छापा मारेर कैयन कागजपत्रविहिनलाई नियन्त्रणमा लिएपछि अहिले अमेरिकामा अन्य रोजगारदाताहरुले कागजपत्रविहिनहरुलाई कामबाट निकाल्ने क्रम तीब्र बनेको छ । अमेरिकाका स्टोर, ग्यास

अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका कार्यकारी निर्देशक थोमस होम्यानले कागजपत्रविहिनलाई काममा लगाउने रोजगारदाता र विना कागजपत्र काम गर्ने कामदार दुबैलाई कारवाही तीब्र पार्ने बताएका छन् । बुधबार अमेरिकाको सेभेन

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन र डोमोक्र्याटहरुबीच हाल वार्ता भइरहेको आप्रवासन सम्बन्धी कानुनमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषय पनि सम्बोधन गरिनुपर्ने बताएका छन्। मंगलवार मात्रै ह्वाइट हाउसकी प्रवक्ताले सीमा सुरक्षामा

२६ पुस, काठमाडौं । युवा आप्रवासीहरुलाई देशनिकालाबाट जोगाउने कार्यक्रम डिफर्ड एक्सन फर चाइल्डहुड एराइभल अर्थात् डाका अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई संघीय अदालतले अस्थायी रुपमा उल्टाइदिएको छ ।

एक पछि अर्को देशको टीपीएस रद्द गर्दै गएको ट्रम्प प्रशासनले अमेरिकामा रहेका एल साल्भाडोरका नागरिकलाई प्रदान गर्दै आएको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएस समाप्त गर्ने घोषणा गरेको छ । सन् २०१९

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बसोवास र काम गर्ने अनुमति पाएका झण्डै दुई लाख एल साल्भाडोरका मानिसहरूको अनुमति रद्द गर्ने निर्णय गरेको छ। सन् २००१ मा गएको भूकम्पपछि उनीहरूलाई
KHASOKHAS