
अमेरिकाको क्यालिफोर्नियामा मतदान क्षेत्र पुनः सीमाङ्कन गर्ने योजना सार्वजनिक गरिएको छ। क्यालिफोर्नियाका डेमोक्र्याटिक गभर्नर गाभिन न्यूसमले अमेरिकाको सबैभन्दा धेरै जनसंख्या भएको राज्यमा मतदान क्षेत्र पुनः सीमाङ्कन गर्ने उच्च जोखिमको योजना

अमेरिकाले भारतमाथि कर अझै बढाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिकाले भारतमाथि लगाएको दोस्रो तहको शुल्क अझ बढाउन सक्ने चेतावनी दिएका हुन्। शुक्रबार अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतीक्षित बैठक शुक्रबार अलास्काको एंकोरेजस्थित एल्मेन्डर्फ–रिचार्डसन सैनिक बेसमा हुँदैछ। स्थानीय समयानुसार बिहान ढिलो सुरु हुने बैठक वाशिङटनमा दिउँसो ३ः३० र ब्रसेल्समा

अमेरिकाको टेनेसी राज्यको ग्रामीण सहर मेसनमा बन्द रहेको एउटा कारागारलाई आप्रवासी हिरासत केन्द्रको रूपमा रूपान्तरण गर्ने सम्झौताहरू अनुमोदन भएका छन्। यो विवादास्पद निर्णय त्यहाँका अधिकारीहरूले विरोधका बाबजुद अनुमोदन गरेका हुन्।

क्यानाडाको सबैभन्दा ठूलो विमान सेवा प्रदायक एयर क्यानडाले आफ्ना उडानहरू स्थगित गर्न थालेको छ । क्यानाडियन युनियन अफ पब्लिक इम्प्लोईजसँगको वार्ता असफल भएपछि एयर क्यानडाले यो निर्णय लिएको हो ।

अमेरिकाको न्यूयोर्कमा रहेको आप्रवासी हिरासतलाई तुरुन्तै सुधार गर्न संघीय न्यायाधीशले आदेश दिएका छन्। हिरासत अत्यन्तै फोहोर, दुर्गन्धित र भीडभाड भएको गुनासोका आधारमा संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई तत्काल सुधार गर्न आदेश

मेक्सिकोले २६ जना ड्रग कार्टेलमा सम्लग्न उच्चस्तरीय नेताहरूलाई अमेरिकामा पठाएको छ। ड्रग कार्टेल भनेको ठूला, सङ्गठित आपराधिक समूह हो । जसको मुख्य उद्देश्य कोकेन, हेरोइन, मेथाम्फेटामिन, फेन्टानिल आदि जस्ता लागुऔषधको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा हुने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पहिलो बैठक सफल भएमा दोस्रो बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पनि सहभागी गराउने बताएका छन् । उनले बुधबार पत्रकारहरूसँग कुरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको कुनै पनि युद्धविराम सम्झौतामा भूभागसम्बन्धी वार्तामा युक्रेनको सहभागिता अनिवार्य हुने बताएका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले बुधबार ट्रम्पको यो भनाइ सार्वजनिक गरेका हुन्। ट्रम्प, युरोपेली

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम क्योन–हीलाई सेयर हेरफेर र घूससहितका विभिन्न आरोपमा पक्राउ गरिएको छ। उनका पति, पूर्व राष्ट्रपति युन सुक–योल भने पहिल्यै जेलमा छन्। पूर्व प्रथम महिला किमले
KHASOKHAS