
अटलाण्टिकको पहिलो चक्रवात “एरिन” शक्तिशाली बनेको छ । यो अमेरिकी पूर्वी तटसम्म फैलिन सक्ने सम्भावना रहेको छ। अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार, सन् २०२५ को अटलाण्टिक सिजनको पहिलो चक्रवात ‘एरिन’

अमेरिकाको सिएटलमा दिनदहाडै एउटा गहना पसलमा लुटपाट भएको छ। यस घटनामा लाखौँ डलर बराबरको गहना चोरी भएको प्रहरीले जनाएको छ। सिएटल प्रहरीका अनुसार, अगस्ट १४ मा वेस्ट सिएटलस्थित एक पारिवारिक

वाशिंगटन डीसीमा संघीय स्तरमा कडाइ बढाउन तीन वटा अमेरिकी राज्यहरूले सयौँ नेशनल गार्ड पठाउने घोषणा गरेका छन् । पश्चिम भर्जिनियाले ३०० देखि ४०० जना गार्ड पठाउने घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले गाजाबाट आउने व्यक्तिहरूलाई दिइने भ्रमण (बी-१/बी-२) भिसा तत्काल स्थगित गरेको घोषणा गरेको छ। मन्त्रालयले भिसा रोक्ने निर्णय पूर्ण र गहिरो समीक्षा गर्नका लागि भएको बताएको छ ।

क्यानडा-अमेरिका सीमा पार गर्ने क्रममा पक्राउ परेपछि अमेरिकी अध्यागमन केन्द्रमा तीन हप्ताभन्दा बढी समयदेखि राखिएका न्युजिल्यान्डकी एक महिला र उनको ६ वर्षीय छोरालाई रिहा गरिएको छ। अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमबार अमेरिका भ्रमण गर्ने भएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताए । शनिबार

अमेरिकाको न्यु अर्लिन्सकी मेयर लाटोया कान्ट्रेललाई भ्रष्टाचारको अभियोग लगाइएको छ। अभियोजनकर्ताहरूले यसलाई उनको अंगरक्षकसँगको “रोमान्टिक सम्बन्ध लुकाउन गरिएको वर्षौंसम्मको योजना” भनेका छन्। अभियोगपत्रअनुसार, अंगरक्षक जेफ्री भ्याप्पीलाई उनी ड्युटीमा नभए पनि

ट्रम्प प्रशासनले वाशिङ्टन डीसीकी प्रहरी प्रमुख पामेला स्मिथलाई पदमुक्त गर्ने आदेश फिर्ता लिएको छ। अदालतमा भएको आपत्कालीन सुनुवाइपछि ट्रम्प प्रशासन डीसीकी प्रहरी प्रमुख स्मिथलाई पदमुक्त गर्ने निर्णयबाट पछि हटेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्रलाई जोखिममा पारेको अर्थशास्त्रीहरूले दाबी गरेका छन्। ट्रम्पको नीतिले अमेरिकी अर्थतन्त्रमा ‘स्ट्यागफ्लेशन’ (अर्थात्, स्थिर आर्थिक वृद्धि र बढ्दो महँगी) को जोखिम उत्पन्न गराएको

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग अलास्कामा भएको वार्ता निष्कर्षमा नपुगेको बताएका छन्। उनले वार्तामा केही प्रगति भएको भने बताएका छन्। रुसी समकक्षी भ्लादिमिर पुटिन युक्रेनमा युद्धविरामबारे कुनै
KHASOKHAS