अन्तर्राष्ट्रिय

क्यालिफोर्नियामा अमेरिकी एयरलाइन्सको विमान सटल बससँग ठोक्किदा ५ जना घाइते

अनुसन्धानकर्ताहरुले अमेरिकामा एक महिना भित्र तेस्रो व्यावसायिक विमान दुर्घटनाको अनुसन्धान गरिरहेका छन् । शुक्रबार राती क्यालिफोर्नियाको लस एन्जलस एयरपोर्टमा सटल बससँग विमान ठोक्किदा ५ जना व्यक्तिहरू घाइते भएका छन् ।

टर्की भूकम्पः मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी हालसम्म २४ हजार एक सय ६५ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । उद्धारकर्मीहरूका अनुसार टर्कीएमा

सैनिक शिविरमा गोली चल्दा ५ जना सैनिकको मृत्यु

फिलिपिन्सको दक्षिणी भागमा रहेको उत्तरी मिन्डानाओस्थित सैनिक शिविरमा शनिबार एक सैनिकले निदाएका अन्य सैनिकमाथि गोली प्रहार गर्दा चार सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएको फिलिपिन्सको

प्राविधिक कम्पनी याहूले कुल कर्मचारीको २० प्रतिशतभन्दा बढीलाई हटाउने

प्राविधिक कम्पनी याहूले आमूल परिवर्तन योजनाअन्तर्गत आफ्नो कुल कर्मचारीको २० प्रतिशतभन्दा बढीलाई हटाउने भएको छ । कम्पनीमा ८ हजार ६ सय जनाले काम गर्छन्। याहूले आफ्नो विज्ञापन इकाईलाई पुनर्गठन गर्दैछ,

अमेरिकाले ६ चिनियाँ कम्पनीलाई राख्यो कालोसूचीमा

अमेरिकाले ६ चिनियाँ कम्पनीलाई कालोसूचीमा राखेको छ । देशको वाणिज्य मन्त्रालयका अनुसार यी कम्पनीहरू सेना समर्थित चिनियाँ बेलुन जासूस कार्यक्रमसँग सम्बन्धित छन्। मन्त्रालयद्वारा जारी विज्ञप्ति भनिएको छ , यी ६

अमेरिकाले टर्की र सिरियालाई ८५ मिलियन डलर सहयोग गर्ने

अमेरिकी सरकारको शीर्ष मानवीय सहायता संस्था युएसएआईडीले टर्की र सिरियामा गएको भूकम्पको सामना गर्न दुवै देशलाई ८५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले

रुसद्वारा फेरि युक्रेनमाथि भीषण आक्रमण, ७१ क्रुज मिसाइल प्रहार

रुसले युक्रेनमा फेरि एकपटक भीषण आक्रमण गरेको छ । रुसी सेनाले युक्रेनमा यति धेरै मिसाइलहरू प्रहार गर्यो कि भोलोडिमिर जेलेन्स्कीको पहिले नै विनाश भएको देश थप भग्नावशेषमा परिणत भयो। शुक्रबार

टर्की र सिरिया भूकम्पः मुत्यु हुनेको संख्या २३ हजार नाघ्यो

स्टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका

अमेरिकी सेनाले खसाल्यो अलास्काको आकाशमा उडिरहेको कारजत्रो बस्तु

अमेरिकी सेनाले अलास्काको आकाशमा उडिरहेको अर्को बस्तु पनि खसालेको छ । गत सप्ताहन्तमा खसालिएएको चिनियाँ जासूस बेलुन भन्दा धेरै सानो रहेको उक्त बस्तु खसालिएको ह्वाइट हाउसले पुष्टी गरेको छ ।

white and red passenger plane in the sky
दोहाबाट उडेको कतार एयरवेजको विमान केही सेकेण्डले पानीमा खस्नबाट बच्यो

दोहाबाट कोपेनहेगनका लागि उडेको कतार एयरवेजको उडान केही सेकेण्डले पानीमा खस्नबाट बचेको खुलासा भएको छ । जसका कारण विमानमा रहेका यात्रुहरू त्रसित र आतंकित भएका छन् । त्यस समय विमानमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com