अन्तर्राष्ट्रिय

रुसले मानवताविरुद्ध अपराध गरेको अमेरिकी आरोप

रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले म्युनिख सुरक्षा सम्मेलनलाई शनिबार सम्बोधन गर्दै युक्रेनमा मानवताविरुद्ध अपराध गर्नेलाई दण्ड दिनुपर्नेमा जोड दिनुभयो ।

उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेको बेला उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शनिबार आफ्नो राजधानीबाट जापानको समुद्रमा लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

टर्की भूकम्पः ४६ हजारभन्दा बढीको मृत्यु

  टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात

टर्की र सिरियामा भुकम्पमा परि ४६ हजार बढीको मृत्यु, हजारौँ घाइते

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते भएको भूकम्पमा परी ४६ हजारभन्दा बढीको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव

जीवनका आखिरी दिन घरमै विताउने इच्छापछि पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई घरमै ‘हस्पिस केयर’

पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरले जीवनका आखिरी दिनहरु विशेष हेरचाहका साथ घरमै विताउने कार्टर सेन्टरले शनिबार एक विज्ञप्तिमा जनाएको छ । छोटो अस्पताल बसाइको श्रृंखला पछि पूर्व अमेरिकी राष्ट्रपति जिमी

जर्जियाको ग्यास स्टेशनमा ५ देखि १७ बर्षका ९ बालबालिकालाई गोली प्रहार

जर्जियाको ग्यास स्टेशनमा गोली चल्दा ९ बालबालिका घाइते भएका छन् । जर्जियाको कोलम्बसको वार्म स्प्रिंग्स रोडमा रहेको एउटा ग्यास स्टेशनमा शुक्रबार राति भएको घटनामा ५ देखि १७ वर्षसम्मका नौ बालबालिकालाई

shooting star, sky, night
टेक्सासमा एक हजार पाउण्डको उल्का पिण्ड ठोक्किएको नासाबाट पुष्टि, त्यसपछि के भयो ?

नासाले करिब २ फिट चौडा र करिब १,००० पाउण्ड तौल भएको उल्का दक्षिण टेक्सासमा खसेको पुष्टि गरेको छ। विज्ञहरूका अनुशार उक्त अन्तरिक्ष चट्टान साँझ ६ बजे जमिनमा ठोक्नु अघि धेरै

न्युयोर्कको अष्टोरियामा कारको ठक्करबाट ज्यान गुमाउने बालिका ७ बर्षकी नाधुम डोल्मा

न्युयोर्कको क्वीन्समा शुक्रबार बेलुका कारको ठक्करबाट ज्यान गुमाउने बालिका ७ वर्षीया नाधुम डोल्मा भएको पुष्टी भएको छ । साँझ ६ बजेतिर अस्टोरियाको ४६ औं स्ट्रिट र न्यूटाउन रोडको इन्टरसेक्सनमा उनलाई

न्युयोर्कमा ८ जना कामदारले बाँडेर लिए पावरबल लोटरीमा जितेको मिलियन डलर

न्युयोर्कमा जितेको १ मिलियन डलरको पावरबल लोटरी ८ जना कामदारले बाँडेर लिएको न्युयोर्क लोटरीले जनाएको छ । विजयी टिकट न्युयोर्कको अपस्टेटमा रहेको एउटा स्मोक शपमा किनिएको थियो । पावरबल ज्याकपट

अमेरिकाको ओहायोमा लिकबाट खसेका ५० वटा ट्रेनका डिब्बामा कस्तो खतरनाक रसायन थियो?

पेन्सिल्भेनिया सीमा नजिकैको ओहायोको एउटा टाउनको बीचबाट तीव्र गतिमा गुडिरहेको रेलको नियमित आवाज यसै महिनाको सुरुमा चिसो रातमा भने फरक भयो । त्यो रात ज्वालाहरुसहित भयानक आवाज आयो । जसले

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com