
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् । उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन्

काठमाडौं महानगरपालिकाले विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपैयाँ विनीयोजन गरेको छ ।आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । कामपाका प्रवक्ता ज्ञानेन्द्र

सरकारले अन्यत्र अनुगमन गर्ने गरे पनि ठूला र तारे होटलमा बिरलै अनुगमन गर्ने गरेको छ । सरकारले खुद्रा पसलका साथै मध्यम खालका होटलमा भने बर्सेनि अनुगमन गर्ने गरेको पाइन्छ। तारे

काठमाडौं – नेपाल वायुसेवा निगमका विमान आउँदो चैतसम्म दक्षिण कोरिया, साउदी अरेबिया र जापानसम्म पुग्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे कार्ययोजनामा निगमका विमानले

बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थी अान्दाेलनमा उत्रिएका छन् । उनीहरुकाे विरोध प्रदर्शनका कारण राजधानी लगायत सहरमा सडकमार्ग ठप्प भएका तथा विमानस्थल समेत प्रभावित भएकाे समाचार त्यहाँका सञ्चारमाध्यमले लेखेका छन्

काठमाडौ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज

काठमाडौं – सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख

टर्कीका न्याय र आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीले कडा निन्दा गरेको छ। आतंकवादको अभियोगमा अमेरिकी एकजना पास्टरलाई अंकाराले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक

आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी भएका नागरिकको सेवालाईमध्यनजर गर्दै शनिबार पनि कार्यालय

अंश जोगाउनका लागि राजविराज नगरपालिका–१५ मुसहर्नियामा भाइकै योजनामा दाजुको परिवारका तीन सदस्यको हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले खुलाएको छ । स्थानीय ३५ वर्षीय सुरज साह, ३० वर्षीया पत्नी बेचनीदेवी र
KHASOKHAS