खबर

हिँडेको जन्ती, बन्नुपर्यो मलामी !

गएराति दुई बजेअघिसम्म बेहुलाको घरबाट फोनमा बेहुली लिएर आउँदै गरेका जन्तीलाई सोधिँदै थियो– कहाँ आइपुग्यो ? भनेर । जवाफ हुन्थ्यो– मौरीघाटमा खाना खाँदैछौँ, अब छिट्टै आउँछौँ । तयारी गर्दैगर्नु ।

सलमानकी हिरोइन चढेको कार दुर्घटना, एकको मृत्यु

बलिउड अभिनेत्री जरीन खान चढेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जरीनलाई सलमान खानकी हिरोइनको रुपमा चिन्ने गरिन्छ। उनलाई सलमानले आफ्नो फिल्म ‘वीर’बाट बलिउडमा डेब्यु गराएका थिए। जरीनको

हजुरआमालाई कुटपीट गर्दै खाना नदिने नातिलाई जेल !

नेपाली समाजमा अहिले वृद्धवृद्धालाई अभिभावको रुपमा भन्दा पनि बोझको रुपमा लिने गरिएको छ । यो आधुनिक समाजको परिभाषा होईन कि सन्तानले आफ्ना मातापिता वा अभिभावक बिर्सनुपर्छ । सिन्धुलीपाल्चोक जिल्ला अदालतले

टर्कीमा रेल दुर्घटना,चारको मृत्यु, ४३ घाइते

टर्कीको राजधानी अङ्कारामा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा चार व्यक्तिको मृत्यु हुनुको साथै ४३ घाइते भएका छन् । गुडिरहेको रेलले मर्मतकार्य गर्ने अर्को रेलको इन्जिनलाई ठक्कर दिएपछि उक्त दुर्घटना

निर्मला हत्याकाण्ड : नक्कली अभियुक्त खडा गर्ने ३४ प्रहरीमाथि कारवाहीको तयारी

कञ्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा नक्कली अभियुक्त खडा गर्ने ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ । घटना अनुसन्धानमा लापरवाही गरेको, प्रमाण सुरक्षित राख्न नसकेको भन्दै प्रहरीमाथि

बलात्कारको बढोत्तरी किन ?

  हिसिला यमी/ ‘समाजमा बलात्कारको बढोत्तरी किन ?’ भन्ने विषयमा विमर्श गरी रहँदा नेपालको कुन कुनाकाप्चा, कुन शहर, कुन गाउँ, कुन घर, कुन गल्ली, कुन स्कूल, कुन होस्टेल, कुन होटेलमा

काठमाडौँ–केरुङ रेलमार्गको डिपिआर तयार गर्न चीन सकारात्मक

प्रस्तावित काठमाडौँ–केरुङ  रेलमागको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न चीन सकारात्मक देखिएको छ । काठमाडौँ–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डिपिआर तयार गर्न पनि सकारात्मक देखिएको छ ।

‘ट्राभल एजेन्सी नै मानव तस्करीमा’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले शंकास्पद रूपमा रुस जान लागेका ४४ जना नेपालीलाई प्रस्थान अनुमति डिपार्चर दिन इन्कार गरेको छ। दुबईको सारजाह हुँदै रुसको राजधानी मस्को जान लागेका ४४ यात्रुको

गाँजासहित कतार जान लागेका एक युवा विमानस्थलबाटै पक्राउ

गाँजासहित कतार उड्न लागेका एक युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्रिएको छ । नेपाल एयरलाइन्सको उडानबाट कतारको दोहा उड्न लागेका मोरङको बलिगामा ४ बस्ने ३२ बर्षीया मानसिंह सरदार थारुलाई १

मृत्यु भएको ६ बर्षपछि मात्रै साउदीबाट शव

मद्रशिला श्रेष्ठ तीन सन्तान माईतीको जिम्मा लगाई साउदी अरब गईन् । नेपालबाट जान प्रतिबन्ध रहेकाले उनी भारतको बाटो रोजिन् । यो २०६५ सालको कुरा हो । केचनाकवल ६ झापाकी ४८ बर्षीया

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com